Logo
१६ फाल्गुण २०७७
(Sunday 28th February 2021)

दुइ अध्यक्ष विच भेटवार्तामा जुटेन सहमती



नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल( प्रचण्ड) विच बुधबार बिहान भेटवार्ता भएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेट वार्ता भएको हो । छलफल भए पनि विवादीत विषयमा कुनै सहमती नभएको जनाइएको छ ।
पार्टी एकताका बेला भएको राजनितीक कायृदिशा सम्बन्धी सहमती परिवर्तन गर्न प्रधानमन्त्री समेत रहेका ओलीले प्रश्ताव गरे पछि दुइ अध्यक्ष विच दुरी बढेको हो ।

प्रतिक्रिया दिनुहोस्