Logo
Logo

गृह प्रवक्ता  सुबेदीेको गाडी लक



ट्राफिक प्रहरीले सवारी नियम उल्लंखन गरेको भन्दै गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुबेदीेको गाडी लक गरिदिएका छन् । सिंहदरवार पूर्वी गेट अगाडी जथाभावी पार्किङ गरि राखेको गाडीमा ह्वील लक गर्ने क्रममा गृह प्रवत्ताको गाडी समेत परेको हो । त्यो लक गरेको गाडीका लागि १ हजार रुपैया बराबरको चेक पनि काटीएको छ ।
गाडी पार्किङ गरेर खाना खाइ रहेका सुबेदीले आफू गृह मन्त्रालयको प्रवत्ता हुँ भन्दै चिट नकाट्न अनुरोध गरे । ट्राफिक प्रहरीले कागजपत्र नल्याएसम्म लक नखोल्ने अडान लिएका थिए । पछि कागजपत्र एकजना व्यक्तिले ल्याइदिए पछि प्रवत्ताको गाडी छाडीएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं। राजधानी भन्ने बत्तिकै अग्ला र बाक्ला घर भएको महँगो ठाउँ बुझिन्छ। तर, उपत्यकामा