Logo
Logo

अत्याधीक गर्मीले विद्यालय बन्द



सांकेतीक तस्बिर
सांकेतीक तस्बिर

उदयपुरको त्रियुगा नगरपालीकाको गाइघाट लगायत स्थानमा अत्याधीक गर्मी बढे पछि सम्पूर्ण सरकारी विद्यालय तीन दिनका लागि बन्द गरिएको छ । त्रीयुगा नगरपालीका शिक्षा तथा युवा खेलकुद शाखाले मंगलबार एक सुचना जारी गर्दै बुधबार देखि शुक्रबारसम्म तीन दिनका लागि त्रीयुगा नगरक्षेत्रका सम्पूर्ण सरकारी विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो । दुइ साता अघि ३६ डीग्री सेल्सीयस रहेको गाइघाटको तापक्रम अहिले ४४ डिग्री सेल्सीयस पुगेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बुधबार दिउसँ देशभरी अशीक देखि सामान्य बदली भइ केही स्थानमा मेघ गर्जन सहित हावा