Logo
१३ असोज २०७७
(Tuesday 29th September 2020)

ट्याक्टर दुर्घटना हुदाँ तीनको मृत्यु



अछामको चौरपाटी गाउँपालीका वडा नम्बर तीन शोकटस्थित कोलगैरामा ट्याक्टर दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ । से १ त ७८३९ नम्बरको ट्याक्टर दुर्घटना हुदा अन्य चार जना घाइते भएका छन् । मृत्यु हुनेमा चौरपाटी गाउँपालीका वडा नम्बर दुइ दशपल्ले मावीबाट यस बर्ष एसइइ दिएका रमेस साउद, सोही विद्यालयमा कक्षा नौमा अध्ययनरत लक्ष्मी साउद र कक्षा ८मा अध्ययनरत काली साउद रहेका छन् । ट्याक्टर चालकले भने हाम फालेर ज्यान जोगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्