Logo
Logo

सामाजिक विचलन आउन नदिन गायक राइको अनुरोध



‘गलबन्दी ’ गीतको कपिराइट सम्बन्धी विवाद बढ्दै जादा गायक शम्भु राइले आफू र गायक प्रकास सपुत दुवैजनालाई गाली गर्ने अवाञ्जीत कार्य भएकोमा दुख व्यक्त गरेका छन् । साथै उनले आफ्नो नामको फेक नक्कली आइडी बनाएर अपाच्य र कपोलकल्पीत भ्रामक कुरा फैलाउने काम भइरहेकाले ध्यानाकर्षण भएको र यसलाई तुरुन्त बन्द गर्नु पर्ने कुरा उल्लेख गरेका छन् । गायक राइले सामाजिक विचलन ल्याउने कुनै पनि काम नगर्न सबैमा अनुरोध गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाण्डौं । राप्रपा प्रजातान्त्रिक सयुक्तको महिला संघको केन्द्रित उपाध्यक्षमा धनेश्वरी प्रजापति नियुक्त भएकी छिन्