Logo
Logo

प्रचण्डको खुलासा, विप्लवले एक दिन दिमाग नै खल्बल्याउने यस्तो कुरा सुनाए



चितवन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै समय एक बैठकमा नेत्रविक्रम चन्द विप्लवले आफनो दिमाग नै खल्बलिने कुरा गरेको सुनाएका छन् । चितवनको भरतपुर महानगरपालिकाको नगरसभामा बोल्दै अध्यक्ष प्रचण्डले एक बैठकमा विप्लवले हामीलाई त काठमाण्डौंमा त ल्याउनु भयो कमरेड, नुवाकोटकी एक तामाङ समुदायकी महिलालाई काठमाण्डौं भनेर मुम्बई त लगे जस्तो होइन नी ? भनेर प्रश्न गरे, विप्लवको भनाई उधृत गर्दै प्रचण्डले सुनाए ।


विप्लवको भनाई सुनाउँदै उनले भने विप्लव चाडै शान्ति प्रकृयामा आउने छन् । तर, पछिल्लो समयमा आएर विप्लवले मुम्बई नभई आफुलाई काठमाण्डौं नै लगेको रहेछ, भन्ने बुझन थालेको मैले पाएको छु, उनले भने । अध्यक्ष प्रचण्डले विप्लवको समस्या देशले धेरै दिन भोग्न नपर्ने जिकिर समेत गरे । विप्लव समस्या छिटै अन्त्य हुने पनि उनले जिकिर गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । आगामी नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसका नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने

काठमाण्डौं । नेपाल अटोमोवाइल एसोसिएसनको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी यमुना श्रेष्ठको संभावना बलियो देखिएको