Logo
१३ असोज २०७७
(Tuesday 29th September 2020)

घुस सहित पक्राउ परे वली



शिक्षा विकास तथा समन्वय इकाइ सल्यानका शाखा अधीकृत धन बहादुर वली २५ हजार रुपैया घुस हित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुशन्धान अयोगले वलीलाई उनकै कार्यलय सुर्खेतबाट घुस सहित पक्राउ गरेको हो । शिक्षक सेवा प्रक्रिया सहजीकरणका लागि सेवा ग्राहीसंग घुस लिदै गर्दा वली पक्राउ परेको जनाइएको छ । घुसवापत रकम लिइसकेको अबस्थामा पक्राउ परेको उनी माथि थप अनुशन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्