
शिक्षा विकास तथा समन्वय इकाइ सल्यानका शाखा अधीकृत धन बहादुर वली २५ हजार रुपैया घुस हित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुशन्धान अयोगले वलीलाई उनकै कार्यलय सुर्खेतबाट घुस सहित पक्राउ गरेको हो । शिक्षक सेवा प्रक्रिया सहजीकरणका लागि सेवा ग्राहीसंग घुस लिदै गर्दा वली पक्राउ परेको जनाइएको छ । घुसवापत रकम लिइसकेको अबस्थामा पक्राउ परेको उनी माथि थप अनुशन्धान भइरहेको छ ।