Logo
Logo

प्रतिनिधी सभावाट बहुमतले बजेट पारित



यही १५ जेठमा अर्थमन्त्री युवराज खतिवडाले प्रश्तुत गरेको आर्थिक बर्ष २०७६÷२०७७ को बजेट मंगलबार प्रतिनिधी सभाको बहुमतले पारित गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले प्रतिनिधी सभाको बैठकमा विनियोजित बजेट पारित गर्न राखेको प्रश्ताब बहुमतले अनुमोदन गरेको हो । मन्त्री खतिवडाले आगामी आर्थिक बर्षका लागि १५खर्ब ३२ अर्बको बजेट प्रश्तुत गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । आगामी नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसका नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने

काठमाण्डौं । नेपाल अटोमोवाइल एसोसिएसनको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी यमुना श्रेष्ठको संभावना बलियो देखिएको