Logo
Logo

थप चिनिया लगानीका लागि उर्जा मन्त्रीको पहल



उर्जा,जलश्रोत तथा सिचांय मन्त्री बर्षमान पुन ‘ अनन्त ’ र चिनिया राजदुत होउ यान्छी विच भेटवार्ता भएको छ । सि.हदरबार स्थिथ उर्जा मन्त्रालयमा मंगलबार भएको भेटवार्तामा द्धिपक्षिय हित र चासोको विषयमा छलफल भएको हो । भेटमा मनत्री पुनले सरकारले उर्जा क्षेत्रको विकास र बजार विस्तारका लागि पहल गरिरहेको उल्लखे गर्दै चिनिया लगानीकर्तालाई नेपालमा लागानी पहल गरिदिन अनुरोध गरेका छन् । उनले जल विद्युतका लागि भारत र बंगलादेशमा बजारको पहल गरिरहेको समेत जानकारी दिए ।
चिनिया लगानीकर्ता र निमार्ण कम्पनीहरुले चिन र अन्य देशहरुमा पनि राम्रो काम गरिरहेको कुरा उल्लेख गर्दै उर्जा मनत्री पुनले नेपालमा आयोजना सम्पन्न गर्न नसक्नुको कारणबारे जिज्ञासा राखे । राजदुत यान्छीले त्यसबारेमा आफूले अध्यनय र अनुसन्धान गरिरहेको बताइन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । आगामी नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसका नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने

काठमाण्डौं । नेपाल अटोमोवाइल एसोसिएसनको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी यमुना श्रेष्ठको संभावना बलियो देखिएको