Logo
Logo

उपमेयरको गाडीमा आगजनी



सांकेतीक तस्बिर
सांकेतीक तस्बिर

नवलपुरको कावासोती नगरपालीकाका उपमेयर प्रेमशंकर मर्दनीयाको गाडीमा पेट्रोल छर्केर आगजनी भएको छ । राती साढे उक बजे उपप्रमुख मर्दनीयाले चड्ने लु १ झ ३२१ नम्बरको गाडीमा आगजनी भएको हो । मर्दनीयाको आफ्नै निवास कावासोती १५ अमलटारीमा पार्कीङ गरि राखेको गाडीमा दुइ जान मोटरसाइकलमा आएर आगजनी गरेका थिए । उनीहरु तत्कालै फरार भएका थिए । गाडीमा आगजनी भएको समय पछि नै नियन्त्रणमा लिइएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कोरोना कहरसँग आकास सिंगारिएको छ। प्रकृतिका वरदान ती चिरविर पंक्षी आनन्दले आकास चुमिरहेछ। स्वतन्त्रता