Logo
१७ असार २०७८
(Thursday 1st July 2021)

संसदमा पनि गलबन्दीको चर्चा



प्रतिनिधी सभाको मंगलबारको बैठकमा सांसद विमला नेपालीले प्रकास सपुत र शान्ती श्री परियारको गाएको गलबन्दी च्यातियो तिमिले तानेर भन्ने गीत बाझीयो भनेर दावी गर्ने शम्भु राइलाई समर्थन गर्ने नाममा कलाकारको मान मदएन गर्ने काम पनि भएकाले कानुनी दायरामा ल्याउन आग्रह गरेकी छिन् । सांसद महेश्वरजंग गहतराजले प्रकास सपुत र शान्ती श्री परियारलाई अपमान गर्नुका साथै सिंगो समुदायलाई नै अपमानीत गर्ने काम सामाजीक सञ्जालमा भइरहेका कारण यस्ता गतबिधि नियन्त्रण गर्न सरकारलाई आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्