Logo
Logo

दुइ युवतीमाथि सामुहीक बलत्कार



सांकेतीक तस्बिर
सांकेतीक तस्बिर

रुपन्देहीमा दुइ युवतीमाथि सामुहीक बलत्कार भएको घटना सार्वजनिक भएको छ । गैडहवा गाउँपालीकाको प्रधानमन्त्री रोजगार कार्यक्रमका अधिकृत जिवन ज्ञवाली सहित १२ जनाको समुहले युवतीहरु माथि सामुहीक बलत्कार गरेको भन्दै प्रहरीमा उजुरी परे पछि अहिले प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।
२ असारको राती युवती माथि बलत्कारको घटना भएको प्रहरीले जनाएको छ । गैडहवा –९ का २२÷२३ बर्षका दुइ युवती र स्थानीय विष्णु थारुले रातीसंगै होटलमा बसेर मदिरा पिएका थिए । त्यसपछि घर फर्कने क्रममा विष्णुले अन्य साथीलाई बोलाएर जर्वजस्ती गरेको पिडित पक्षको आरोप छ । जाहेरी दरखास्त परे पछि ज्ञवाली गीरफ्तार भएका छन् भने विष्णु फरार छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

व्यावहारिक तथा जीवनोपयोगी ज्ञान तथा सीपलाई बिद्यालयस्तरबाटै सिकाइने गरी हाल सरकारले नयाँ पाठ्यक्रमको तयारी

२४ वर्षे उमेर साँचो भन्दा जागिर खोज्दै हिँड्ने उमेर । हो, यही उमेरका सुगम

नगेन्द्रराज पौडेल बालबालिका शान्ति क्षेत्र हुन् भनेर घोषणा गरेको पनि धेरै भयो। विद्यालय शान्ति