विप्लवका जिल्ला सेक्रेटरी पक्राउ
नेत्र विक्रम चन्द नेतृत्वको ( नेकपा)का सेक्रेटेरी विनोद सोनामलाई प्रहरीले लम्जुङबाट पक्राउ गरेको छ । उनलाई पोखरा महानगरपालीकाको सिद्धचोकबाट पक्राउ गरिएको हो । पक्राउ परेको सोनाम माथि थप अनुसन्धान भइरहेको छ ।