Logo
१४ फाल्गुण २०७७
(Friday 26th February 2021)

विप्लवका जिल्ला सेक्रेटरी पक्राउ



नेत्र विक्रम चन्द नेतृत्वको ( नेकपा)का सेक्रेटेरी विनोद सोनामलाई प्रहरीले लम्जुङबाट पक्राउ गरेको छ । उनलाई पोखरा महानगरपालीकाको सिद्धचोकबाट पक्राउ गरिएको हो । पक्राउ परेको सोनाम माथि थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्