Logo
Logo

विप्लवका सात कार्यकर्ता पक्राउ



सांकेतीक तस्बिर
सांकेतीक तस्बिर

नेपाल बन्द सफल बनाउन हिडेको नेकपाका सात कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले दिएको जानकारी अनुसार २० स्थानमा शंकास्पद बस्तु पनि भेटिएको छ भने १० स्थानमा बम नै भेटिएको छ । प्रहरीले तीनवटा सिलिन्डर बम ५वटा सुत्तली बम र एक वटा टाइमवम डिस्पोज गरेको छ । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले आफ्नो कार्यकर्ताको हत्या भएको भनी मंगलबार नेपाल बन्दको आह्वान गरेको हो । देशभरी नै बन्दको आशिंक प्रभाव परेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?