Logo
Logo

इञ्जिनियरको कठालो समात्ने वडा अध्यक्ष केसीलाई कार्बाही गर्न माग



रामेछाप । निजि आवास पुनर्निर्माण रामेछापमा खटिएका सव-इञ्जिनियरमाथि आक्रमण गर्ने वडा अध्यक्षलाई तत्काल कार्बाही गर्न पुनर्निर्माण प्राधिकरण प्राविधिक सञ्जाल रामेछापले माग गरेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई भवन रामेछापमा खटिएका सब–इञ्जिनियर हिमाल खड्कामाथि आक्रमण गर्ने सुनापति गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष कमल केसीलाई कार्बाही गर्न माग गरिएको हो । वडा अध्यक्ष केसीले खड्कालाई कठालो समात्दै कुटपिट गरेका थिए ।

प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै सञ्जालले वडाध्यक्षका कारण काम गर्न अवस्था नरहेको भन्दै सुरक्षाको समेत माग गरेको छ । वडा अध्यक्ष केसीले इञ्जिनियरलाई वडा र गाउँबाटै लखेट्ने चेतावनी दिएको भन्दै सञ्जालले आपत्ति समेत जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । आगामी नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसका नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने

काठमाण्डौं । नेपाल अटोमोवाइल एसोसिएसनको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी यमुना श्रेष्ठको संभावना बलियो देखिएको