Logo
१२ असोज २०७७
(Monday 28th September 2020)

किसान संगठनको कार्य विभाजन



नेपाल कम्युनिस्ट पार्टी ( नेकपा)को भातृ संगठन अखिल नेपाल किसान महासंघको कार्य विभाजन गरिएको छ । संयोजक बामदेव गोतम र सह संयोजक चित्र बहादुर श्रेष्ठले संघको भेला डाकेर कार्य विभाजन सम्पन्न गरेका हुन् । संघले २६ वटा सामुदायीक र बर्गिय विभागको समेत जिम्मेवारी टुंग्याएको छ । यसैगरी ,सबै विभागको सह संयोजक पनि टुंगीएको छ । साथै जिल्ला संघको पनि संयोजक र सह संयोजक तोकीएको छ ।

प्रतिक्रिया दिनुहोस्