Logo
Logo

किसान संगठनको कार्य विभाजन



नेपाल कम्युनिस्ट पार्टी ( नेकपा)को भातृ संगठन अखिल नेपाल किसान महासंघको कार्य विभाजन गरिएको छ । संयोजक बामदेव गोतम र सह संयोजक चित्र बहादुर श्रेष्ठले संघको भेला डाकेर कार्य विभाजन सम्पन्न गरेका हुन् । संघले २६ वटा सामुदायीक र बर्गिय विभागको समेत जिम्मेवारी टुंग्याएको छ । यसैगरी ,सबै विभागको सह संयोजक पनि टुंगीएको छ । साथै जिल्ला संघको पनि संयोजक र सह संयोजक तोकीएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कपिलवस्तुको विजयनगर गाउँपालिका–४ शङ्करपुरका गाउँका ४० वर्षीय राधे कार्कीले आफ्नो खेतमा यस वर्ष गहुँ

पर्यटन प्रवर्द्धनका लागि बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्‍याली सुरु भएको छ

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका