Logo
२० मंसिर २०७७
(Saturday 5th December 2020)

कांग्रेस लक्षित बाबुरामको ट्वीट



पूर्व प्रधानमन्त्री समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराइले नेपाली कांग्रेसलाई विपीको रक्षा गर्न आग्रह गरेका छन् । कमल थापा नेतृत्वको राप्रपाले विपीको मेलमिलाप नितीलाई कार्यनिती र आदर्श बनाएर विपीको अपहरण गरेको उल्लखे गर्दै भट्टराइले अपहरित विपीको रक्षा गर्न कांग्रेसलाई आह्वान गरेका छन् ।

शनीबार गोरखाको पालुङटारमा आयोजित कार्यक्रममा कांग्रेसका कृन्द्रिय सदस्य गगन थापाले कांग्रेसकै भोटवाट गोरखा –२ बाट बाबुराले चुनाव जितेको र चुनाव जिताउनु भुल भएको भन्दै क्षमा पुजा गर्ने वताएका थिए । यसको दुइ दिन पछि भट्टराइले ट्वीटर मार्फत जानएका हुन् ।

प्रतिक्रिया दिनुहोस्