Logo
१५ मंसिर २०७७
(Monday 30th November 2020)

राप्रपाको ठहर ,‘ सरकार सर्वसत्तावादी भयो ’



राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार सर्वसत्ताबाद तर्फ उन्मुख भएको जनाएको छ । आइतबार पार्टी केन्द्रिय कार्यसमितीको विस्तारित बैठकको निर्णय सार्वजनिक गर्दै थापाले सरकार सर्वसत्ताबादी भएको आरोप लगाएका हुन् । उनले सरकार सर्वसत्तावाद तर्फ उन्मुख भएकोमा चिन्ता व्यक्त गरे । सो पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तीमा संबैधानीक निकाय,राष्ट्रिय स्तरका आयोग, प्रशाषन, शैक्षिक, सस्था,कुटनैतीक नियोग र सुरक्षा संयन्त्रमा समेत पार्टी प्रति आस्था राख्ने व्यक्तिहरु छानीछानी राख्ने काम भएको आरोप लगाए ।
बैठकले पार्टी महाधीबेशन जेठमा गर्ने निर्णय भएको बताए । प्रधानसेनापती वाइपास गरेर सेना परिचालन गर्ने अधिकार लिन खोजीएकामा राप्रपाले विरोध जानएको छ ।

प्रतिक्रिया दिनुहोस्