Logo
१२ असोज २०७७
(Monday 28th September 2020)

एसईईको नतिजा यसै हप्ता प्रकाशन हुने



काठमाण्डौं । माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा छिटै प्रकाशन हुने भएको छ ।

एसईईको नतिजा यसै हप्ता प्रकाशन हुने परीक्षा नियन्त्रण कार्यालयका अधिकारी विष्णुप्रसाद अधिकारीले जानकारी दिए ।

लगभग डाटा इन्ट्रिको काम सकिएकाले असार १४ गतेभित्र नतिजा प्रकाशन गर्ने तयारीमा परीक्षा नियन्त्रण कार्यालय रहेको अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्