Logo
१७ असार २०७८
(Thursday 1st July 2021)

सचिवले सदस्यहरुले नबुझेको भने पछि बैठकमै विवाद



प्रतिनिधी सभा अन्तरगतको राज्य व्यवस्था तथा सुशाषन समितीको आइतबारको बैठकमा मन्त्री लाल बहादुर पण्डितले भनेको कुरालाई सांसदहरुले नबुझेको भने पछि तनाबको स्थिती पैदा भएको छ । समितीका सदस्यहरुले गतल बुझे भन्ने अधिकार सचिवलाई नभएको भन्दै प्रतिनिधी सभा सदस्य जर्नादन शर्माले आपत्ती जनाए पछि शशी श्रेष्ठले रुलिङ गर्दै पाचँ नम्बर बुदाँ छाडेर ६ नम्बरमा प्रबेश गर्न सचिवलाइ भनेकी थिइन् ।
शर्माले सचिवलाई गलत तरिकाले व्याख्या गरेको भन्ने अधिकार नभएको बताए । समितीको बैठकमा ५ नम्बर बुदाँमा विवाद भए पछि त्यसलाइ छाडेर ६ नम्बर बुदाँको छलफल अगाडी बढाइसकेको बेला सचिवले ५ नमबर बुदाँमा प्रबेश गर्दै समिती सदस्यहरुले मन्त्रीको कुरा गलत बुझेको अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्