Logo
Logo

मादी नदिले निर्माणाधीन मोटेरेबल पुल बगायो



पोखरा । कास्कीको मादी नदिले निर्माणाधीन मोटेरेबल पुल बगाएको छ । वर्षापछि उर्लिएको मादीले आइतवार विहान नौ बजेतिर पुल बगाएको गाउँपालिकाका प्रमुख वेदबहादुर गुरुङले जानकारी दिए ।

ढलान गर्ने अवस्थामा रहेको पुल ठेकेदारको लापारबाहीले बगाएको उनको जिकिर छ । सो पुलले मादी गाउँपालिका ७ र ३ वडालाई जोड्छ । मृत सज्जीवनी निर्माण सेवाले निर्माण जिम्मा लिएको सो पुल ८३ मिटर लामो थियो ।

८ करोड ६९ लाख सात हजार ९ सय ८ रुपैयाँ ३७ पैसा सज्जीवनीले २०७५ वैशाख २० गते निमार्ण सम्पन्न गर्ने संझौता थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । आगामी नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसका नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने

काठमाण्डौं । नेपाल अटोमोवाइल एसोसिएसनको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी यमुना श्रेष्ठको संभावना बलियो देखिएको