Logo
१३ फाल्गुण २०७७
(Thursday 25th February 2021)

आठ प्रतिसत आर्थिक बृद्धी हुने अर्थमन्त्रीको दावी



अर्थमन्त्री युवराज खतीवडाले आगामी आर्थिक बर्षको बजेटले आठ प्रतिसतले आर्थीक बृद्धी हासील गर्न सक्ने वताएका छन् । प्रतिनिधी सभाको आइतवारको बैठकमा विनियोजित विधेयक अन्तरगत अर्थ मन्त्रालयको विभिन्न शिर्षकको उठेको प्रश्नको जवाफ दिदै उनले भने,‘सरकारी, सहकारी र निजी लगायत सबै क्षेत्र मिलेर काम गर्ने हो भने आठ प्रतिसत बृद्धि हासिल गर्न कठिन छैन । ’
अर्थमन्त्री खतीवडाले बजेट विनियोजनमा तराइ मधेशलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्दै भौतीक पूर्वाधारमा मात्र एक अर्व माथि बजेट विनियोजन गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्