
अर्थमन्त्री युवराज खतीवडाले आगामी आर्थिक बर्षको बजेटले आठ प्रतिसतले आर्थीक बृद्धी हासील गर्न सक्ने वताएका छन् । प्रतिनिधी सभाको आइतवारको बैठकमा विनियोजित विधेयक अन्तरगत अर्थ मन्त्रालयको विभिन्न शिर्षकको उठेको प्रश्नको जवाफ दिदै उनले भने,‘सरकारी, सहकारी र निजी लगायत सबै क्षेत्र मिलेर काम गर्ने हो भने आठ प्रतिसत बृद्धि हासिल गर्न कठिन छैन । ’
अर्थमन्त्री खतीवडाले बजेट विनियोजनमा तराइ मधेशलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्दै भौतीक पूर्वाधारमा मात्र एक अर्व माथि बजेट विनियोजन गरिएको बताए ।