Logo
१३ फाल्गुण २०७७
(Thursday 25th February 2021)

प्रचण्ड निकट स्थायी समिती सदस्यको बैठक



नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमलल दाहाल(प्रचण्ड)ले आइतबार आफू समर्थीत स्थायी समिती सदस्यलाई खुमलटारस्थित निबासमा बोलाएर छलफल गरेका छन् । नेकपाको शनीबार बसेको सचिवाले बैठकले राजनितीक प्रतिबेदन प्रकासित गर्ने निर्णय गरेको थियो । पूर्व माओबादी र पूर्व एमाले एकीकरणको समयमा बेला राजनितीक प्रतिवेदन ‘जनताको जनवाद ’ हुने सहमती भएको थियो ।
प्रचण्डले सोही अनुरुप सम्पादन भएर राजनितीक प्रतिबेदन प्रकाशित गर्न अध्यक्ष केपी शर्मा ओलीसंग कुराकानी भइरहेको बताएका थिए । सहमती विपरित पूर्व एमाले नेता इश्वर पोख्रेलले प्रतिवेदनमा बदुदलीय जनवाद हुने भन्ने धारणा सार्वजनिक गरे पछि पार्टीभित्र अबिश्वास सृजना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्