

नौगाडा गाउँपालीकका एक व्यक्तिले जाडँ खाएर आफ्नै घरमा आगो लगाएका छन् । मदिरा सेवन गरी घरमा आएका शेर सिंह बडालले घरमा आगाले लागए पछि उनकी श्रीमतीको जलेर मृत्यु भएको छ । शनीबार राती १२ बजे ३२ बर्षिय शेर सिंहले लगाएको आगोमा परी उनकी श्रीमती ३० बर्षिया विमला बडालको घटनास्थलमै मृत्यु भएको हो ।
आगो लागो पनि सामान निकाल्न घरभित्र छिर्दा विमलाको ज्यान गएको थियो । स्थानीयले रातभर लगाएर आगो निभाएका छन् ।