Logo
१० असोज २०७७
(Saturday 26th September 2020)

कर्मचारी र उपमेयर विचको विवादमा कार्यलय तोडफोड



सांकेतीक तस्बिर

महोत्तरीको औरही नगरपालीकामा शनीबार राती तोडफेड भएको छ । उपमेयर रेणु झाको नेतृत्वमा रहेको टोलीले तोडफोड गरेको जनाइएको छ । योजान शाखा तथा प्रसासन फाटमा रहेको गरी दुइ थान कम्प्युटर, दुइ थान स्क्यान मेसिन, दुइ थान प्रीन्टर र दुइ थान मल्टीप्लग बोर्डमा तोडफेड भएको हो ।
शनीबार साझ कार्यलयमा कामकाज मनपर्दी रुपमा गरेको आरोप लगाउदै  रेणु नेतृत्वको टोलीले कार्यलयमा तोडफोड गरेको हो । अन्य दिन कार्यलयमा उपीस्थत नहुने कर्मचारी शनीबार नै उपस्थित भएको विषयमा सोधपुछ गर्दा विवालले उग्ररुप लिएको हो । यसै विवादकै क्रममा उपप्रमुख पक्षधर राजपाका कार्यकर्ता ज्ञानु झा घाइते भएका छन् असारमसान्त सम्ममा नियमित रुपमा कर्मचारी कार्यलय नआएका कारण समस्या थपीदै गएको स्थानीय बासी बताउछन् ।

प्रतिक्रिया दिनुहोस्