
देशको मध्य तथा पश्चिमी भुभागहरुमा आइतबारपनि सामान्य देखि पूर्ण बदली तथा पूर्वी भेगमा अशिक देखि सामान्य बदली रहने छ। मौाषमविज्ञान महाशाखाले जनाए अनुसार आइतबार पनि बर्षा हुने सम्भावना छ । पीश्चमी तथा मध्य भुभागका केही स्थानमा भारी बर्षा हुने सम्भावना छ ।