
नेपाल कम्युनिस्ट पाटी(नेकपा)को सचिवालय बैठक स्थगीत भएको छ । शनीबार बसेको नेकपाको सचिवालय बैठक स्थगीत भए पनि अर्को बैठकको मिती तय भएको छैन । नेकपाको सचिवालयले पार्टी एकीकरणको सबै काम टुंग्याउन सकेको छैन । जिल्ला संयोजक र सहसंयोजक तोक्ने काम अझै हुन सकेको छैन ।