Logo
Logo

‘ यो विधेयकलाई पत्रकारसंग जोड्न आबस्यक छैन ,’ मन्त्री बास्कोटा



सुचना तथा सञ्चारमन्त्री गोकुँल बाँस्कोटाले सुचना प्रबिधि सम्बन्धी विधेयक तत्काल पारित गर्न संसदीय समितीलाई दवाव दिएका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले संघीय संसदको विकास तथा प्रबिधी समितीको शुक्रबारको बैठकमा सो विधेयक तत्काल पारित गर्न समितीका सदस्यलाई दवाव दिएका हुन् । उनले सरोकार नै नभएको सो विधेयकसंग पत्रकारहरुलाई समितीका सदस्यहरुले जोड्ने गरेकोमा आपत्ती जनाए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कपिलवस्तुको विजयनगर गाउँपालिका–४ शङ्करपुरका गाउँका ४० वर्षीय राधे कार्कीले आफ्नो खेतमा यस वर्ष गहुँ

पर्यटन प्रवर्द्धनका लागि बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्‍याली सुरु भएको छ

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका