Logo
१३ असोज २०७७
(Tuesday 29th September 2020)

असार १०गते बन्दको घोषणा



नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले असार १० गते नेपाल बन्दको घोषणा गरेको छ । बिहिबार सर्लाहीमा जिल्ला इन्चार्ज कुमार पौडेलको हत्याको विरोधमा बन्द घोषणा गरेको हो । नेकपाले विज्ञप्ती जारी गर्दै देशलाई भयानक दुर्घटना तीर धकेल्ने लुटको राज्य लम्ब्याउने बदनीयतले मुठभेदको नाममा कार्यकर्ता नियन्त्रणमा लिएर हत्या गरिएको जनाएको छ ।
नेकपाले हत्याको छानविका लागि मानबअधीकारवादी, सञ्चारकर्मी र बौद्धीक तथा नागरिक समाजसंग माग पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्