Logo
Logo

पत्रकार बस्नेत माथि आक्रमण



सल्लेरी खबरका समाचार सम्पादक दिनेश बस्नेत माथि सांङघातिक आक्रमण भएको छ । बस्नेतलाइ शैलेश श्रेष्ठ सहित उनका भान्जा भनीने ड्राइभर सञ्जय लामा लगायतले हमला गरेका हुन् । कुट्ने मध्यका एकजनालाई प्रहरीले पक्रीसकेको छ ।नेपाल पत्रकार महासंघले  विज्ञप्ती जारी गरि घटनाको र्भत्सना गरेको छ ।  विज्ञप्तीमा घटनामा संलग्न सबैको तत्काल पहिचान गरि कडा कानुनी कार्बाही गर्न र पत्रकार सुरक्षामा गम्भीर बन्न सबैसंग आह्वान गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कपिलवस्तुको विजयनगर गाउँपालिका–४ शङ्करपुरका गाउँका ४० वर्षीय राधे कार्कीले आफ्नो खेतमा यस वर्ष गहुँ

पर्यटन प्रवर्द्धनका लागि बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्‍याली सुरु भएको छ

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका