
धादिङको गल्छीमा जिप दुर्घटना पाचँ जानको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएको जनाइएको छ । गल्छी गाउँपालीका–६ कै कार्कीडाडाँबाट बैरेनी तर्फ गइरहेको बा १ ज ९४०४ नम्बरको जिप सडकबाट चार जनाको मृत्यु भएको प्रहरी उपरिक्षक राजकुमार बेद्यवारले बताए ।
मृत्यु हुनेमा गल्छी गाउँपालीका वडा नम्बर १का २४ बर्षिय राजु रम्तेल,सोही ठाउँका ४० बर्षिय सेतुु रम्तेल,वडा नम्बर ६ की ३० बर्षिया कान्छी भुजेल र ३५ बर्षिया नानु तामाङ रहेका छन् । २१ बर्षिय समिक्षा अधीकारीको उपचार गर्न बाटोमा लैजादा लैजादै मृत्यु भएको हो । कच्ची बाटोमा तीब्र गतीका कारण दुर्घटना भएको जनाइएको छ ।