Logo
१३ असोज २०७७
(Tuesday 29th September 2020)

आर्थिक बृद्धिदरमा सन्तुष्ट छैनन्,भट्टराइ



पूर्व प्रधानमन्त्री तथा समाजावदी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराइले आर्थीक बृिद्धदर सन्तोषजनक नभएको बताएका छन् । सात प्रतिसतको आर्थिक बृद्धी केही बर्ष देखि पानी परेर कृषि उपजको उत्पादन बढेको र भुकम्प पछिको पूर्ननिमार्णले पनि बृद्धिलाई टेवा दिएकाले यसलाई सन्तोषजनक मान्न नहुने बताए ।
‘ इन्द्र भगवानको कृपाले केही बर्ष देखि पानी परेर कृषि उपजको उत्पादन बढेको छ ।’ प्रतिनिधी सभाको शुक्रबारको बैठकमा बोल्दै नोत भट्टराइले दोहोरो आर्थिक बृद्धी नभएसम्म सन्तोष मान्न नहुने वताए । उनले पूजीवादी चरणलाई नाघेर अहिल्यै समाजवादमा जान सक्ने अबस्था नरहेको पनि वताए ।

प्रतिक्रिया दिनुहोस्