
नेकपाको सचिवालय बैठक फेरी एक पटक सरेको छ । शुक्रबार हुने तय भएको सचिवालय बैठक शनीबार सरेको हो । यसको गृहकार्यका लागि दुइ अध्यक्ष विच आज छलफल हुने भएको छ । सचिवालय बैठकमा पार्टीको नितीको बारे छलफल हुने छ । शनीबारको सचिवालय बैठकले नै अन्य सांगठानीक जिम्मेवारी वाडँफाड पनि गर्ने छ ।