Logo
१३ असोज २०७७
(Tuesday 29th September 2020)

महोत्तरीमा चोरवाट हत्या



महोत्तरीको गौशालामा धारिलो हतियार प्रयोग गरी एक व्यक्तिको हत्या गरिएको छ । गौशाला नगरपालीका–१० बस्ने भरतकुमार श्रेष्ठको घरमा चोरी गर्न गएको चारले भरतको छोरी २७ बर्षिया अञ्जु कुमारी श्रेष्ठलाइ धारिलो हतियार प्रयोग गरि हत्या गरिएको हो । गम्भीर घइते भएकी श्रेष्ठको उपचारका लागि जनकपुर अञ्चल अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्