Logo
१२ असोज २०७७
(Monday 28th September 2020)

आज बर्षको लामो दिन



सन् २०१९ को सबैभन्दा लामो दिन आज नै हो । पृथ्वीले सुर्यलाई परिक्रमा गर्ने क्रममा सुर्यको प्रकास धेरै समय पर्ने भएकाले २१ जुन सबैभन्दा लामो दिन हुनेछ । आज सुर्यास्त र सुर्योदयको समय झण्डै १४ घन्टा लामो छ । उत्तरी गोलाद्र्धमा जुन २० देखि २२ सम्म सबैभन्दा धेरै प्रकास पर्छ । जुन २१ का दिन लामो भए पनि आजसम्मकै लामो दिन कुन हो भन्ने सवालमा विज्ञानको चासो यथाबत छ । तर, सन् १९१२ को जुन २१ लाई अहिलेसम्मकै सबैभन्दा लामो दिन भएको धेरै आधार वित्रानले फेला पारिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्