Logo
०८ असोज २०७७
(Thursday 24th September 2020)

पहिरोमा फसेका कामदारको उद्धार



रसुवा जिल्लाको रसुवागढी जलविद्युत आयोजनामा सुख्खा पहिरो आएर फसेका १७ जना कामदारको सकुशल उद्धार गरिएको छ । बेलुका आड बजेतीर पहिरो जादाँ कमदारहरु सुरुङमै थुनिएका थिए । रातीनै उद्धार गर्ने प्रहरीको प्रयास सफल नभए पछि बिहान उद्धार गरिएको हो । यसरी थुनीएका कामदारमा ११ नेपाली तथा ६ चिनिया थिए ।

प्रतिक्रिया दिनुहोस्