Logo
Logo

सत्तारुढ सांसदकै अर्थमन्त्रीप्रति कटाक्ष



उपप्रधानमन्त्री उपेन्द्र यादव नेतृत्वको समाजबादी पार्टी नेपालकी सांसद रेणुका गुरुङले अर्थमन्त्री डा. युवराज खतीवडाको राजिनामाको माग गरेकी छिन् । उनले अर्थमन्त्रीलाई ‘न्युरो माइन्डेड ’को संज्ञा दिदै जानीजानी सांसद विकास कोषको रकम समानुपातीक सांसदवाट खोस्ने काम गरी पदको अख्तीयार दुरुपयोग गरेकाले राजनिमा दिनु पर्ने बताइन् । उनले प्रदेश दुइमा समावादी पार्टीको सक्षम नेतृत्वको सरकारले बजेट विनियोजन गर्दा संघीय व्यबस्थाको नमुना प्रश्तुत गरको भए पनि संघीय सरकारले पक्षपात गरेको गुनासो गििरन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?