Logo
Logo

सुन्दरीजलमा दुर्घटना हुुदाँ सहचालकको मृत्यु



सुन्दरीजल रत्नपार्क रुटमा चल्ने यात्रुबाहक बस दुर्घटना हुदाँ बसको सहचालकको मृत्यु भएको छ । दुर्घटनामा १९ जना घाइते भएका छन् । गोकर्णेश्वरको तालीनचोकमा बा १ ख ८७४४ नम्बरको बस दुर्घटना हुदाँ सहचालक सागर कुँबरको घटनास्थलमै मृत्यु भएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा जानुका ढकाल नियुक्त भएकी छिन् । मन्त्रिपरिषदको