Logo
१४ मंसिर २०७७
(Sunday 29th November 2020)

निर्मला पन्त हत्या प्रकरणमा यातना दिइएको भन्दै विसालको उजुरी



निर्मला पन्त प्रकरणमा १६ दिन प्रहरी हिरासतमा बसेका बिसाल चौधरीले हिरासतमा हरादै आफूलाई यातना दिइएको भन्दै प्रहरी विरुद्ध उजुरी दिएका छन् । उनले जिल्ला प्हरी कार्यलयमा जाहेरी दिएकी हुन् । उनले तत्कालीन डिएसपी कृष्ण राज ओझा र सालघारी विटका इन्चार्ज असइ राम सिंह धामी विरुद्ध उजुरी दिएका हुन् ।
जाहेरी दिन विसाल आफ्नो बुवासंगै अस्पताल पुगेका थिए । अनुसन्धानको क्रममा प्रहरीले आफूलाई यातना दिएको भन्दै विसालले जाहेरी दिएको उनका बाबु विर बहादुर चौधरीले वताए । प्रहरीले अनुसन्धानको क्रममा हिरासतमा राखिएको थिइयो । यस क्रममा डिएनए परिक्षण समेत गरिएको थियो । डिएनए नमिले पछि उनलाई छाडीएको हो ।

प्रतिक्रिया दिनुहोस्