
निर्मला पन्त प्रकरणमा १६ दिन प्रहरी हिरासतमा बसेका बिसाल चौधरीले हिरासतमा हरादै आफूलाई यातना दिइएको भन्दै प्रहरी विरुद्ध उजुरी दिएका छन् । उनले जिल्ला प्हरी कार्यलयमा जाहेरी दिएकी हुन् । उनले तत्कालीन डिएसपी कृष्ण राज ओझा र सालघारी विटका इन्चार्ज असइ राम सिंह धामी विरुद्ध उजुरी दिएका हुन् ।
जाहेरी दिन विसाल आफ्नो बुवासंगै अस्पताल पुगेका थिए । अनुसन्धानको क्रममा प्रहरीले आफूलाई यातना दिएको भन्दै विसालले जाहेरी दिएको उनका बाबु विर बहादुर चौधरीले वताए । प्रहरीले अनुसन्धानको क्रममा हिरासतमा राखिएको थिइयो । यस क्रममा डिएनए परिक्षण समेत गरिएको थियो । डिएनए नमिले पछि उनलाई छाडीएको हो ।