Logo
Logo

थाइ एयरको विमानमा तेल चुहीए पछि ३१ मिनेट एयरपोर्ट बन्द



त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ३१ मिनेट बन्द भएको छ । थाइ एयरको विमानमा तेल चुहीए पछि विमानस्थल बन्द भएको हो । थाइएयरको विमानमा अचानक हाइड्रोलिक समस्या भए पछि उडान र अवतरण बन्द गरिएको हो । केही जहाजहरु आकाशमै होल्ड गरिएको थियो ।
थाइ एयरको हाइड्रोलिक समस्या समाधन भएसंगै रनवे सफ गरेर विमानस्थल सञ्चालनमा आइसकेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । आगामी नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसका नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने

काठमाण्डौं । नेपाल अटोमोवाइल एसोसिएसनको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी यमुना श्रेष्ठको संभावना बलियो देखिएको