Logo
Logo

बिहीबार देखि नेपालमा मनसुन



बिहिबार देखि नेपालम मनसुन भित्रीएको छ । यस बर्ष केही ढिला मनसुन भित्रिएको मौषम पूवाृनुमान महाशाखाले जनाएको छ । केही दिनभित्रै नेपालभर मनसुन फैलीएको छ । नेपालमा सामान्यतया मनसुन १० जुनमा प्रबेश गर्छ । यस बर्षको मनसुन १० दिन ढिला सुरु भएको हो । नेपालमा साधारणतया जुन देखि सेप्टेमबरसम्मको चार महिनाको अबधीलाई दक्षिण एसियाली मनसुनको अबधी भनिन्छ । उक्त समयमा नेपालको वार्षिक बर्षाको करिब ८० प्रतिसत बर्षा हुने गर्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । आगामी नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसका नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने

काठमाण्डौं । नेपाल अटोमोवाइल एसोसिएसनको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी यमुना श्रेष्ठको संभावना बलियो देखिएको