गैर सरकारी संस्थाले अनुमति लिनु पर्ने
सरकारले गैर सरकारी संस्थालाई विना अनुमती काम गर्न रोक लगाउने भएको छ । संघीय मामीला तथा सामान्य प्रशाषन मन्त्री लालबाबु पण्डितले सरकारको अनुमती विना कुनै पनि गैर सरकारी सस्थाले भिन्ना भिन्नै कार्यक्रम सञ्चालन गर्न प्रतिबद्ध लगाउने जानकारी दिएका छन् ।
बिहिबार काठमाडौंमा स्थानीय तहको क्षमता अभिबृद्धीका लागि आयोजित अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री पण्डितले स्थानीय तहमा जनताको सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउन गरी ‘स्थानीय सरकार सञ्चालन ऐन ’परिर्माजन गर्न लागीएको जानकारी दिए । कार्यक्रममा बोल्दै स्थानीय विकास प्रशिक्षण प्रतिस्ठानका कार्यकारी निर्देशक पीत कुमार श्रेष्ठले स्थानीय तहको क्षमता अभिबृद्धिका लागि विभिन्न कार्यक्रम विस्तार गर्नका लागि आबस्यक रणनीती तय गर्न सो सम्मेलना आयोजना गरिएकोप्रस्ट पारे ।