Logo
१२ असोज २०७७
(Monday 28th September 2020)

भारतले तत्काल वार्ता नगर्ने



भारतीय प्रधानमन्त्री नरेन्द्रसिंह मोदीले आफ्ना पाकिस्तानी समकक्षी इमरान खानको पत्रको जवाफ दिएका छन् । यस्तै,नववियुक्त विदेशमन्त्री एस जयशंकरले पनि आफ्ना समकक्षी एफएम कुरैशीले लेखेको पत्रको जवाफ दिएका छन् । मोदीले आफ्नो पत्रमा आतंकको वातावरण अन्त्य नभए सम्म दुइ देशविचको सम्बन्ध राम्रो हुन नसक्ने लेखेका छन् ।
पाकिस्तानी प्रधानमन्त्रीले यस अघि बधाइदिदै दुइ देश विच शान्ती कायम गर्ने र विवादीत काीश्मरको विषयमा वार्ताको माधयमबाट समस्या समाधान गर्न पत्र पठाएका थिए । मोदीले भने पाकिस्तानले आतंकबाद विरुद्ध कार्वाही नगरेसम्मवार्ता नहुने बताएका छन् । मोदीको दोश्रो कार्यकाल सुरु भए पछि क्रिगीस्तानको विस्केकमा मोदी र खान विच भेट भएको थियो । तर, त्यो भेट सामान्य शिस्टाचार थियो ।

प्रतिक्रिया दिनुहोस्