Logo
Logo

मालपोत कार्यलय प्रविधी मैत्री बनाइने



प्रधानमन्त्री केपी शर्मा ओलीले अवको दुइ बर्ष भित्रमा सबै मालपोत कार्यलय ‘डिजिटलाइज्ड’ भइसक्ने बताएका छन् । बुधबार काठमाडौंको कलंकीमा नमुना मालपोत कार्यलयको घोषणा गर्दै अबको भुमि व्यवस्थालाई प्रबिधीमैत्री बनाउन सुरु गरिएको बताए । उनले नेपालालई आधुनीकतासंगै लैजान प्रबिधीको ठूलो भुमिका रहेको बताए । उनले प्रविधीको प्रयोगवाट थोरै जनशक्तिवाट धेरै काम लिन सकिने,उत्पादन र उत्पादकत्व बृद्धी गरिने र सबै काम पारदर्शी हुनेमा बिश्वास व्यक्त गरे ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । आगामी नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसका नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने

काठमाण्डौं । नेपाल अटोमोवाइल एसोसिएसनको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी यमुना श्रेष्ठको संभावना बलियो देखिएको