Logo
१० असोज २०७७
(Saturday 26th September 2020)

नेकपाका दुइ अध्यक्ष विच वार्ता



नेपाल कम्युनिष्ट पार्टीका दुइ अध्यक्ष पुष्पकमल दाहाल र केपी शर्मा ओली विच बुधबार वार्ता भएको छ । प्रधानमन्त्री विवास बालुवाटारमा बिहान १२ बजे सुरु भएको वार्ता करिव साढे तीन बजे सकिएको हो । श्रोतका अनुसार दुइ अध्यक्ष विच ६ गते सचिवालय बैठक बोलाउने सहमती भएको छ । यस अघि प्रधानमन्त्री ओली २३ जेठमा युरोप जानु अघि सचिवालय बैठक बसे पनि संगठन विभागको जिम्मेवारीका विषयमा कुरा नमिले पछि बैठक त्यत्तिकै स्थगीत भएको थियो ।
दुइ अध्यक्ष विच पार्टीको राजनितीक प्रतिवेदन टुंग्याएर प्रकाशन गर्ने सहमती भएको पनि श्रोतले जानएको छ ।

प्रतिक्रिया दिनुहोस्