Logo
१४ मंसिर २०७७
(Sunday 29th November 2020)

टेलिकमको नयाँ अफर



नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि नयाँ अफर ल्याएको छ । टेलिकमले २० रुपैयामा ७० मिनेट कुरा गर्न मिल्ने अफर ल्याएको हो । अनलिमिटेड वान आवर प्याक नाम दिइएको यो अफरमा २० रुपैयामा ७० मिनेट कुराकानी गर्न मिल्ने छ । साथै इन्टरनेट चलाउन र अनलिमिटेड म्यासेज पनि पठाउन मिल्ने छ ।
सेवा प्रयोग गर्नका लागि FDPACK लेखेर १४१५ मा म्यासेज पठाउनु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्