Logo
१२ असोज २०७७
(Monday 28th September 2020)

देउवाको आरोप, ‘ प्रधानमन्त्रीको युरोप भ्रमण असफल’



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेर बहादुर देउवाले प्रधानमन्त्रीको युरोप भ्रमण असफल भएको बताएका छन् । बुधबारको प्रतिनधी सभाको बैठकमा बोल्दै उनले कुनै सहमती नभएकाले भ्रमण असफल भएको बताए । उनले आफू बेलायत गएको समयमा गोर्खा सैनीकको पेन्सनको बारे सहमती भएको बताए ।
उनले फ्रान्समा कार्यकारीको रुपमा रहेका राष्ट्रपतीले ओलीलाई भेट नदिएको पनि उल्लेख गरे । उनले विपक्षी दलका नेता बोल्दा आउने पुरानो चलनलाई नमानेर प्रधानमन्त्री ओलीले आफूलाई हेपेको आरोप पनि लगाए ।

प्रतिक्रिया दिनुहोस्