Logo
Logo

गुठी विधेयकको विरुद्धमा काठमाडौंमा प्रदर्शन



सरकारले ल्याएको गुठी विधेयकको विरोधमा काठमाडौंमा विसाल प्रदर्शन भएको छ । बानेश्वर, बसन्तपुर, कुपुण्डोल,पाटन लगायत क्षेत्रबाट जुलुस निकालीएको छ । जुलुसमा सहभागीहरुले सरकारको विरुद्धमा चर्को नाराबाजी गरिरहेका छन् । प्रदर्शनकारीले गुठी विधेयकको नाममा तलमागि गरिए आफुहरुलाई मान्य नहुने चेतावनी दिएका छन् । जुलुसका कारण काठमाडौंको यातायात अस्तब्यस्त छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कपिलवस्तुको विजयनगर गाउँपालिका–४ शङ्करपुरका गाउँका ४० वर्षीय राधे कार्कीले आफ्नो खेतमा यस वर्ष गहुँ

पर्यटन प्रवर्द्धनका लागि बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्‍याली सुरु भएको छ

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका