Logo
Logo

हावाहुरी सहित बर्षातको सम्भावना



बुधबार दिउसँ देशभरी अशीक देखि सामान्य बदली भइ केही स्थानमा मेघ गर्जन सहित हावा हुरी सहित बर्षाको सम्भावना छ । राती देशको पूर्वी तथा मध्य भुभागमा सामान्य बदली रही बाँकी भुभागमा आंशिक बदली रहने छ । पूर्व तथा मध्य भेगका केही र पश्चिम भेगका थोरै स्थानहरुमा हावा हुरी सहित मेघ गर्जन सहित बर्षा हुने सम्भावना छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कपिलवस्तुको विजयनगर गाउँपालिका–४ शङ्करपुरका गाउँका ४० वर्षीय राधे कार्कीले आफ्नो खेतमा यस वर्ष गहुँ

पर्यटन प्रवर्द्धनका लागि बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्‍याली सुरु भएको छ

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका