Logo
Logo

हावाहुरी सहित बर्षातको सम्भावना



बुधबार दिउसँ देशभरी अशीक देखि सामान्य बदली भइ केही स्थानमा मेघ गर्जन सहित हावा हुरी सहित बर्षाको सम्भावना छ । राती देशको पूर्वी तथा मध्य भुभागमा सामान्य बदली रही बाँकी भुभागमा आंशिक बदली रहने छ । पूर्व तथा मध्य भेगका केही र पश्चिम भेगका थोरै स्थानहरुमा हावा हुरी सहित मेघ गर्जन सहित बर्षा हुने सम्भावना छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाण्डौं । राप्रपा प्रजातान्त्रिक सयुक्तको महिला संघको केन्द्रित उपाध्यक्षमा धनेश्वरी प्रजापति नियुक्त भएकी छिन्