Logo
१४ मंसिर २०७७
(Sunday 29th November 2020)

कांग्रेसका विद्रोही उम्मेदवार पार्टीबा निष्कासित



नेपाली कांग्रेसले  २०७४ सालको स्थानीय तह , प्रतिनिधी सभा र प्रदेश सभामा विद्रोही उम्मेदवारी दिनेलाई कावाृही गरेको छ । कांग्रेसको केन्द्रिय अनुशाषन समितीको मंगलबार बसेको बैठकले निर्वाचनमा उम्मेदवारी दिएका नेता, समर्थक र प्रस्तावकलाई पार्टीवाट निष्कासन गर्ने निर्णय गरेको हो । बैठकले अन्य पार्टीमा गइ उम्मेदवार बनेकालाई पनि निष्कासन गरेको छ । यसरी विद्रोही उम्मेदवारी दिने, समर्थक, प्रस्तावक र अन्य पार्टीमा गइ उम्मेदवारको नामावली पठाउन बाकँ रहेका अन्यको नामावली पठाउन पनि निर्देशन दिएको छ ।
सवैभन्दा धेरै कार्वाही पर्नेमा दाङ र चितवनका कार्यकर्ता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्